Category: Scroll

  • रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैनः महासंघ

    रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैनः महासंघ

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, मुलुकको…

  • कोरोना संक्रमणबाट पाल्पाकी ३० वर्षीया महिलाको मृत्यु

    कोरोना संक्रमणबाट पाल्पाकी ३० वर्षीया महिलाको मृत्यु

    पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसनमा उपचाररत ३० बर्षीया महिलाको शुक्रवार राति मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । तानसेन नगरपालिका वडा नम्बर ८ की ३० बर्षीया महिलामा भदौ ७ गते कोरोना सक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजको आईसोलेसनमा…

  • विश्वमा २ करोड ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २ करोड ४९ लाख ६ हजार ५ सय ३ पुगेको छ । संक्रमितमध्ये ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ भने १ करोड ७२ लाख ९६ हजार ९ सयभन्दा बढी निको भइसकेका छन् । हालसम्म ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् । पछिल्लो…

  • ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनिन् सज्जा चौलागाईं

    ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनिन् सज्जा चौलागाईं

    काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १०…

  • विना थिङको कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक

    विना थिङको कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक

    काठमाडौं । एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ । फिनिक्स बुक्सले प्रकाशन गरेको ‘याम्बुनेर’ कथा संग्रहमा याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम समेटिएको छ। १३ वटा कथा समेटिएको संग्रहमा राज्यसत्ताबाट जात, धर्म,…

  • मनपरी खर्च गर्दै स्थानीय सरकार

    मनपरी खर्च गर्दै स्थानीय सरकार

    महालेखा परीक्षकको कार्यालयले हालसालै गरेको एउटा विस्तृत अध्ययनले भन्यो– स्थानीय सरकारको अधिकार बढे पनि कार्यक्षमता भने बढ्न सकेन । कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्र   स्थानीय सरकारलाई कानून निर्माणदेखि विद्यालय व्यवस्थापन; कृषि तथा पशु विकासदेखि सुशासन कायम गर्नेसम्मको जिम्मेवारी दिइएको छ । संविधानले नै स्थानीय सरकारको अधिकार व्यापक बढाए पनि कार्यक्षमता भने बढ्न सकेको छैन ।…

  • ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका…

  • थप तीन अस्पताल कोरोना विशेष अस्पतालमा सूचीकृत

    थप तीन अस्पताल कोरोना विशेष अस्पतालमा सूचीकृत

    काठमाडौं । सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिए । काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो…

  • ९२७ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

    ९२७ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ । पीसीआर विधिबाट…

  • बाँकेका थप १३ जनामा कोरोना संक्रमण

    बाँकेका थप १३ जनामा कोरोना संक्रमण

    काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १३ जना बाँकेका, एक जना रुकुम र एक जना रुपन्देहीका छन् ।

  • पुजारी हत्याको विरोधमा भएको राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

    पुजारी हत्याको विरोधमा भएको राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

    काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल…

  • सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

    सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

    काठमाडौँ । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो । कोरोना संक्रमण बढेका कारण बैठक स्थगित सारिएको बताइएको छ । आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ…