Category: समाचार
-
प्रचण्डलाई वामदेवको जवाफः म कुनै पनि गुटमा लाग्दिनँ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कुनै पनि गुटमा नलाग्ने स्पष्ट पारेका छन् । उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष गौतमबीच मंगलबार भएको भेटका बारेमा स्पष्ट पार्दै बुधबार बिहान जारी गरेको प्रेस नोटमा गौतमले आफू कुनै गुटमा नलाग्ने स्पष्ट पारेको जानकारी गराएका…
-
बेरुतमा भएको विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु, चार हजार भन्दा बढी घाइते
लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटमा कम्तीमा ७० जनाले ज्यान गुमाएका र चार हजार भन्दा बढी घाइते भएका त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ । अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन् । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा…
-
कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई देउवाका सात सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात सुझाव दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्रीले आयोजना गरेको परामर्शका क्रममा सभापति देउवाले सात सुझाव दिएका हुन् । यस्ता छन् सभापति शेरबहादुर देउवाले राख्नु भएको ७ बुँदे सुझाव र माग । (१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस्…
-
हाम्रै पार्टीमा हेर्नुस् न यो महामारीमा कति गैरजिम्मेवारपन छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने माध्यम बनाएको भन्दै संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका हुन् । कहिले लकडाउन किन गरेको भनेर विरोध गरेको र कहिले लकडाउन…
-
चितवनमा विद्यार्थी र प्रहरीबीच झडप
चितवन, २५ भदौ । भरतपुरको चितवन मेडिकल कलेज अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको छ । अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीको भनाई छ । अस्पताल भित्र जान खोजेका विद्यार्थीलाई प्रहरीले लखेटेको थियो । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । यसअघि आजै प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका…
-
आकष्मिक रूपमा चिनीया विदेशमंत्री नारायणहिटीमा
काठमाडौं, चीनिया विदेशमंत्री वाङले नेपालको तीन दिने औपमचारिक भ्रमणको अन्तिम दिन हिजो स्वदेश प्रस्थान गर्नुअघि नारायणहिटी राजदरवारको अवलोकन भ्रमण गरेका छन् । यस घटनालाई पर्यवेक्षकहरुले नेपाललाई चीनले कूटनीतिक सन्देश छोडेको अर्थमा लगाउन थालेका छन् । भारत भ्रमणमा रहेका बेला चीनका राष्ट्रपति सी जीनपीनलाई एकाध घण्टाको लागि भए पनि नेपालको भ्रमण गराउने सत्तारुढ नेताहरुको प्रयत्न तुहिने…
-
नेकपाका शीर्ष नेता धनगढीमा
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…
-
शिवपुरी डाँडामा लालीगुराँस
काठमाडौँ शहरबाट नजिक रहेको शिवपुरी डाँडा लालीगुराँस फुलेसंगै रातै देखिन थालेको छ । सहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्ने र फोटो खिच्नेहरुको भिंड देखिन्छ ।हेरौं तस्बिरमा :
-