Category: समाचार
-
काठमाडौं उपत्यकामा ८७ सहित थप ३६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार काठमाडौंका थप ७६, भक्तपुरका एक र ललितपुरका दश जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ जनाको…
-
प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौँ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक संजाल फेसबुकमार्फत बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिइन् । उनले लेखेकी छन्,…
-
सवारी साधन संचालनमा जोर–बिजोर प्रणाली लागू
काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भिडभाड कम गर्न सरकारले बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू गरेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागू गरिएको हो । नयाँ नियम अनुसार बिहीबार साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट…
-
भारतमा कोभिड अस्पतालमा आगलागी हुँदा आठ सङ्क्रमतिको मृत्यु
भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । अहमदाबादका एक वरिष्ठ अग्नि नियन्त्रक अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् । विद्युत सर्ट भई आगो लागेको…
-
चीनमा हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ
हत्या अभियोग लागेको कुनै व्यक्तिले २७ वर्षपछि सफाई पायो भन्दा जो कोहीलाई पत्यार नलाग्न्न सक्छ । तर चीनमा सबैलाई अचम्मित पार्ने यस्तो घटना भएको छ । हत्याको अभियोगमा चीनको पूर्वी क्षेत्रमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिलाई निर्दोष ठहर गरेर रिहा गरिएको छ । प्रहरीले आफूलाई यातना दिएर सन् १९९३ मा दुई युवाको हत्या…
-
बिहीबारदेखि सवारी साधन संचालनमा जोरविजोर प्रणाली लागू
काठमाडौं । सरकारले बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुईसय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।
-
‘लगानी बोर्डको सिईओ नियुक्ति प्रकरण: ’लाल बिचौलियावाद’ को अर्को उदाहरण !’
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुशील भट्टलाई नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा परेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिचौलिया नियुक्त गरेको भन्दै ओलीसँग असन्तुष्टि जनाएका छन् । कहिले यति काण्ड, कहिले ओम्नी काण्डलगायतमा सरकार झन् विवादमा पर्दै गएको छ । तर प्रधानमन्त्री ओली न पार्टीका नेताले भनेको…
-
कोरोना संक्रमण फैलँदै गएपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौं । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट,…
-
काठमाडौंका ५७ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै पीसीआर विधिबाट अहिलेसम्म ४,१२,९५३ जनाको नमुना परीक्षण गरिएको छ ।…
-
अयोध्यामा राम मन्दिर निर्माण हुने, मोदीले गरे शिलान्यास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन् । मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा मध्यान्ह १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन् । भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद…