Category: समाचार

  • सुशील भट्टलाई लगानी बोर्डको सिइओ बनाउने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

    सुशील भट्टलाई लगानी बोर्डको सिइओ बनाउने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको…

  • महिलाले नशालु पदार्थ खुवाएर बोहोराको हत्या गरेको खुलासा

    महिलाले नशालु पदार्थ खुवाएर बोहोराको हत्या गरेको खुलासा

    काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको…

  • कृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्न मद्दत गर्ने राष्ट्रपतिको विश्वास

    कृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्न मद्दत गर्ने राष्ट्रपतिको विश्वास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् । विविध धर्म, संस्कृति, परम्परा…

  • भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै

    भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै

    काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको…

  • डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया…

  • प्रधानमन्त्री ओली रामनाम जप्दै वाल्मिकी बन्ने बाटोमा अग्रसर देखिएको राणाको टिप्पणी

    प्रधानमन्त्री ओली रामनाम जप्दै वाल्मिकी बन्ने बाटोमा अग्रसर देखिएको राणाको टिप्पणी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट विमुख भएर प्रधानमन्त्री केपी ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको टिप्पणी गरेका छन् । राष्ट्रियता जोगाउने जिम्मेदारी प्रधानमन्त्री ओलीले भूलेबाट ठोरी–ठोरी भन्दाभन्दै वाल्मीकि जन्मन सक्ने राणाले इंगित गरे । ‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो…

  • उपत्यकाका स्थानीय तहहरुमा अत्यावश्यक बाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय

    उपत्यकाका स्थानीय तहहरुमा अत्यावश्यक बाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय

    काठमाडौं । उपत्यकाका नगरपालिकाहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका छन् । उपत्यका नगरपालिका फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अन्य सवारी साधानमा जोर विजोर प्रणाली लागू गर्न माग गरेको हो । फोरमले तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द…

  • सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

    सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

    इटहरी । सुनसरी जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दोश्रो चरणको म्याद थप गर्दै साउन ३२ गतेसम्म सम्पूर्ण जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको छ । हिजो आइतबार बसेको बैठकले साउन २६ गते राती १२ बजेदेखि लागु हुने गरी साउन ३२ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको हो । यस अघि साउन २६…

  • कांग्रेसले नागरिकलाई भन्यो-कोरोनाविरुद्धको लडाईंमा सरकारको भर नपर्नुस्

    कांग्रेसले नागरिकलाई भन्यो-कोरोनाविरुद्धको लडाईंमा सरकारको भर नपर्नुस्

    काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले अकर्मण्यता प्रस्तुत गरेको आरोप लगाएको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले सोमबार पत्रकार सम्मेलन गरी सरकारबाट कुनै आशा राख्ने ठाउँ नभएकाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सुरक्षा आफैँ गर्न नागरिकलाई आग्रह गरेको हो ।  

  • गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी, स्याङ्जा, पर्वत, तनहुँ र कास्कीमा गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,६२० पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको…

  • असन्तुष्ट पक्षलाई वेवास्ता गर्दै कांग्रेस सभापति देउवाद्वारा १२ विभागमा झण्डै ५ सय सदस्य मनोनित

    असन्तुष्ट पक्षलाई वेवास्ता गर्दै कांग्रेस सभापति देउवाद्वारा १२ विभागमा झण्डै ५ सय सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वटा विभागमा करिब पाँच सय पार्टी सदस्यहरुलाई विभागको सदस्यमा मनोनित गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका असन्तुष्ट पक्षका नेताहरुले विधानको प्राधान अनुसार ६ महिनाभित्र गठन हुन नसकेका विभाग अधिवेशनको अगाडि गर्न नमिल्ने अडान लिँदै नेतृत्वलाई दबाब दिँदै आएपनि सभापति देउवाले आइतबार साँझ १२ वटा…