Category: समाचार

  • कर्फयू तोड्ने ९ सय सबारी साधन पक्राउ

    काठमाडौं उपत्यकामा बुधबार रातीबाट जारी निषेधाज्ञा अवज्ञा गर्दै सवारी चलाउने करिब ९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार १ बजेसम्मको तथ्यांकमा ८ सय ९३ वटा सवारी साधनलाई कारबाही गरिएको हो । जसमा ६ सय ९८ दुई पाङ्ग्रे र १ सय ९५ चार पांग्रे सवारी रहेका छन्। । महाशाखा प्रमुख…

  • काठमाडौंमा दुईथान पेस्तोल र १० राउन्ड गोली बरामद

    भदौ ४, काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले हतियारसहित दुईजनालाई बालाजु माछापोखरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिखरबेसीका २७ वर्र्षीय विकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका १ का २८ वर्र्षीय अमर तामाङलाई रहेका छन् । विकेशलाई पक्राउ गरेपछि उनले आफूलाई हतियार अमरले दिएको कुरा प्रहरीलाई बताएको जनाइएको छ । महाशाखाका एसएसपी…

  • कडा कर्फयूका कारण काठमाडौं उपत्यकाका सडक सुनसान

    कडा कर्फयूका कारण काठमाडौं उपत्यकाका सडक सुनसान

    काठमाडौं, ४ भदौ । काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य सडकहरु सुनसान बनेका छन् । एकैदिनमा काठमाडौं उपत्यकामा मात्रै २०० भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको तथ्य बाहिर आएपछि प्रशासनले कडाई गर्ने नीति अपनाएको हो । कोरोना सङक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र…

  • काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी, हिंडडुलमा समेत रोक

    काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी, हिंडडुलमा समेत रोक

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति मध्यरातदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको हो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ…

  • राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ  अन्त्येष्टि

    राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ  अन्त्येष्टि

    ३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ  आज काठमाडौमा  अन्त्येष्टि गरियो । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो । राष्ट्रकविलाई सम्मान स्वरुप नेपाली सेनाको टुकडी र सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले  काठमाडौंको कपुरधारास्थित निवासमा पुुुुगेर …

  • काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी

    काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी

    काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो । कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार मध्यरातिदेखि यही भदौ १० गतेसम्म लागू हुने…

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको हो । कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी,…

  • अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएन, भट्टले लगानी बोर्डको सिईओको रुपमा काम गर्न पाउने

    अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएन, भट्टले लगानी बोर्डको सिईओको रुपमा काम गर्न पाउने

    काठमाडौँ । सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका काम गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सरकारको निर्णय यथास्थितिमा राख्ने भन्ने आदेशलाई निरन्तरता दिन नपर्ने भन्ने अर्को आदेश गरेसँगै भट्टलाई काम गर्ने बाटो खुलेको हो । पछिल्लो आदेशसँगै उनले सोमबारदेखि काम गर्न पाउने भएका छन् । न्यायाधीशहरु ईश्वरराज आचार्य र ठाकुरप्रसाद पौडेलको…

  • कोरोना संक्रमितको उपचार गरेको विवरण दुई दिनभित्र उपलव्ध गराउन मन्त्रालयको निर्देशन

    कोरोना संक्रमितको उपचार गरेको विवरण दुई दिनभित्र उपलव्ध गराउन मन्त्रालयको निर्देशन

    काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारबापत अनुदान उपलब्ध गराउने प्रयोजनका लागि अस्पतालहरूसँग विवरण मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार अस्तपालहरूलाई पत्र लेखी उपचार गरिएका कोरोना संक्रमितहरूको विवरण मागेको हो । पत्रमा उल्लेख भएअनुसार संक्रमितलाई घरमै क्लिनिकल निगरानी गर्दा जनही २ सय रूपैयाँ अनुदान उपलब्ध गराइने छ । यस्तै लक्षण नभएका वा सामान्य लक्षण…

  • दमकमा एकसाता लकडाउन हुने

    दमकमा एकसाता लकडाउन हुने

    दमक । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस,…

  • मेलम्चीको हेडबक्स निर्माणको काम अघि बढ्यो

    मेलम्चीको हेडबक्स निर्माणको काम अघि बढ्यो

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेड बक्स’ को बाँकी काम अघि बढाएको छ । अहिले त्यहाँ कङ्क्रिट राख्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले…

  • तीन दिन देशभर वर्षा हुने

    तीन दिन देशभर वर्षा हुने

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश,…