Category: अन्तर्राष्ट्रिय
-
भारतको बेङ्गलुरुमा भएको हिंसात्मक झडपमा तीन जनाको मृत्यु
सामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अनादर हुने सामग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको छ । फेसबुकमा त्यस्तो आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्तिसँग नाता पर्ने स्थानीय नेताको घरबाहिर प्रदर्शनकारीहरूको भिड लागेको थियो । त्यहाँ उनीहरूले सवारीसाधनमा आगो लगाइदिएका थिए । त्यहाँ…
-
कोरोना संक्रमणबाट विश्वमा ७ लाख ४५ हजार भन्दा बढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ४५ हजार नाघेको छ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण विश्वभर २ करोड ५ लाख २२ हजार १ सय ९१ जना संक्रमित भएका छन् भने ७ लाख ४५ हजार ९ सय २७ जनाको मृत्यु भएको छ । यस्तै, १…
-
कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जो बाइडेनको घोषणा
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन् । इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको…
-
फिनल्याण्डकी प्रधानमन्त्रीको विवाह
फिनलैंडकि प्रधानमंत्री सना मरीनले १६ वर्षसम्म आफ्ना जीवनसंगी संगै बसेपछि आखिर फुटबल खेलाडी मार्कस रायकोनने संग विवाह बन्धनमा बाधिएकि छन् । संसार कि सवैभन्दा कान्छी ३४ वर्षकि प्रधानमंत्री मरीनले इंस्टाग्राममा आफ्नो विवाहको घोषणा गरेकि छन् । १६ वर्षदेखि मार्कससंग लिभिंग टुगेदरमा बसेकि सनाकि दुई वर्षकि एक छोरी छन् । गत डिसेम्बरमा फिनलैंड कि प्रधानमंत्री बनेकि…
-
महात्मा गान्धीको चस्मा लिलाममा
लण्डन । भारतका राष्टपिता महात्मा गान्धीको चस्मा संयुक्त अधिराज्य लिलाम गरिने भएको छ । बेलायतको हनाम स्थित ईष्ट ब्रिष्टल्स कम्पनीले यही अगष्ट २१ तारिखका दिन गान्धीको प्रसिद्ध गोलाकार एक सेट चस्मा लिलाम हुने भएको हो । कम्पनीका प्रमुख एण्डी स्टोवका अनुसार स्वर्ण प्लेटिंग गरिएको उक्त चस्मा महात्मा गान्धीले दक्षिण अफ्रिकामा बस्दा सन् १९१० देखि १९३०…
-
रुसद्वारा कोरोना भाइरस विरुद्धको खोप तयार
रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो…
-
भारतका भूतपूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था ’गम्भीर’
कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ८४ वर्षीय मुखर्जीलाई कोभिड १९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ । अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर…
-
लेवननका प्रधानमन्त्री हसन दीयाबद्वारा राजीनामा
गत मङ्गलवार दुई सय जनाभन्दा बढीको ज्यान जानेगरी बेरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन् । लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन् । आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका…
-
ह्वाइट हाउस बाहिर गोली चल्यो
एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए । पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्प पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए । तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने,…
-
विश्वमा कोरोनाका कारण ७ लाख ३८ हजार भन्दा बढीको मृत्यु
विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३१ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २ लाख ४६ हजार ५ सय ८० जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ३१ लाख ७ हजार ३ सय ६० जना उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, कोरोनाका कारण…
-
भारतमा पूर्व राष्ट्रपति नै कोविद १९ को संक्रमणमा
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोविद १९ भाइरस संक्रमण भएको छ । तर सरकारी सूत्रले त्यसबारे केही पनि बताएको छैन । भारतीय परम्पराअनुसार पूर्व पूर्वराष्ट्रपतिको उपचारको सम्पूर्ण दायित्व संघीय सरकारको हुने हुन्छ । ८४ वर्षिय प्रणवले आफूलाई कोविद १९ संक्रमण भएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका हुन् । अन्य उपचारका लागि अस्पताल जादा कोविद १९…