Category: अन्तर्राष्ट्रिय
-
विश्वमा कोरोना संक्रमणबाट ७ लाख ६३ हजार भन्दा बढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ६३ हजार नाघेको छ । करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड १३ लाख ४५ हजार ७ सय ३१ जना संक्रमित भएका छन् । जसमध्ये ७ लाख ६३ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। यस्तै,…
-
क्रिप्टोकरेन्सी संकलन गरेर आफ्नो खर्च जुटाउने लडाकू समूहको योजना विफल
अमेरिकी सरकारले विभिन्न लडाकु समूहहरूले क्रिप्टोकरेन्सी सड्कलन गरेर आफ्नो खर्च जुटाउन गरेको प्रयास विफल पारिएको दाबी गरेको छ । हमासको सैन्य समूह अल कसम ब्रिगेड, अल कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले त्यसरी रकम सङ्कलन गर्ने प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सीहरू जफत गरिएको छ । क्रिप्टोकरेन्सीका सयौँ…
-
दोस्रो विश्वयुद्धताका जापानले युद्धबन्दी बनाएका ब्रिटिश सैनिकको नासो ७७ वर्षपछि फिर्ता
दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ । सन् १९४३ मा २३ वर्षीय पिटर र्यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए । गत महिना ९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले…
-
कोरोना संक्रमणबाट विश्वमा ७ लाख ५३ हजार भन्दा बढीको मृत्यु
विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३९लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड १० लाख ८० हजार ३ सय ५७ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ३९ लाख ११ हजार ४ सय १४ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा २…
-
इजरेल र यूएईबीच ’ऐतिहासिक’ शान्ति सम्झौता
इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) बीच शान्ति सम्झौता भएको छ । योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एउटा वक्तव्यमार्फत् उक्त जानकारी दिएका हुन् । उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए । इजरेल र…
-
कोरोना संक्रमण फैलिन नदिन भुटानमा पनि लकडाउन
भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै…
-
न्यूजील्यान्डमा फेरि देखियो कोरोना संक्रमण
न्यूजील्यान्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्यूजील्यान्डभित्र स्थानीय रूपमा सङ्क्रमण सरेको पाइएको थिएन । तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला पर्दा अधिकारीहरू स्तब्ध भएका थिए । अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ। अर्का व्यक्ति चाहिँ…
-
रसियाको कोविद १९ को भ्याक्सिन भारतमा ट्रायल नगरिने
साउन २९, नया दिल्ली । रसियामा हालै राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो देश कोविद १९ विरुद्धको भ्याक्सिन बनाउन सफल भएको घोषणा गर्दै अव छिट्टै त्यसको प्रयोग गर्ने पत्रकार सम्मेलन मार्फत गराउनु भएपछि नेपाल लगायत संसारभरी चासो र चिन्ता उत्पन्न भएको छ । अमेरिकाको स्वास्थ्य विभाग तथा अन्य वैज्ञानिकहरुले क्लिनिकल ट्रायल नगरीकन उक्त रसियन भ्याक्सिनको प्रयोग घातक…
-
अमेरिका नेतृत्वका लागि रोइरहेको कमला ह्यारिसको भनाई
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेताको संज्ञा दिएका छन् । उनीहरूले ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको पनि दाबी गरे । बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियानमा सँगै देखिएका हुन् । राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा ’चट्टानजस्तै खसेको’ बताए…
-
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७ लाख नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८ सय ५५ पुगेको छ । संक्रमितमध्ये १ करोड ३६ लाख ९० हजार बढी उपचारपछि निको भएर घर फर्किएका छन्…
-
बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो
कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर…
-
अमेरिकी उपराष्ट्रपतिमा भारतीय मूलकि कमला उम्मेदवार
अमेरिकाको डेमोक्रेटिक पार्टीका सन् २०२० को राष्टपतिका उम्मेदबार सिनेटर जोन वाइडेनले भारतीय मूलकि महिला कमला हयारिसलाई उपराष्टपति पदको उम्मेदवार मनोनयन गरेका छन् । ५५ वर्षिया कमला कानुन व्यवसायी हुनुका साथै क्यालिफोर्निया राज्यबाट हाल अमेरिकी सिनेट कि सदस्य रहेकि छन् । क्यारिवियनको टापू राज्य जमैकाबाट अमेरिकामा आप्रवासन गरेका भारतीय अमेरिकी मूलकि आमा र जमैकी नागरिक पिताबाट…