Category: अन्तर्राष्ट्रिय

  • विश्वमा २ करोड ३३ लाख लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ३३ लाख लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ३३ लाख ७७ हजार ८ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ५९ लाख ४ हजार २ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, कोरोनाका कारण मृत्यु हुनेको…

  • महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

    महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

    ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ । एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो । आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा…

  • रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

    रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

    गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको छ । हाल अचेत अवस्थामा रहेका उनलाई चियामा विष हालेर दिइएको उनका समर्थकहरूको आशङ्का छ । लगत्तै जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी थिइन् । ओम्स्कमा एलेक्सीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले अन्यत्र लानका…

  • कोरोना संक्रमणबाट विश्वमा आठ लाखको मृत्यु

    कोरोना संक्रमणबाट विश्वमा आठ लाखको मृत्यु

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड ३१ लाख ६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । यस्तै, संक्रमितमध्ये ८ लाख २ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै,…

  • कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्नसक्छः डब्ल्यूएचओ

    कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्नसक्छः डब्ल्यूएचओ

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन् । शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ’स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए । तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस कम समयमा नियन्त्रणमा आउन सक्ने उनले बताए।…

  • कलाकार सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु प्रकरणका कारण महाराष्ट्रमा राजनीतिक उथलपुथलको आशंकाः बिहारका प्रहरी प्रमुख विवादमा

    भदौ ४, पटना । भारतका बिहार राज्यका प्रहरी प्रमुख गुप्तेश्वर पाण्डे विवादमा परेका छन् । बलिहुडका कलाकार सुशान्त सिंहको रहस्यमय मृत्युको घटनामा सिबिआईले छानवीन गरिरहेको छ । यसै क्रममा सुशान्त हत्याकाण्ड कि एक आरोपी बलिउडकि कलाकार रिया चक्रवर्तिले बिहारका मुख्यमंत्री नितिशकुमार माथि अनावश्यक आक्षेप लगाएपछि प्रहरी प्रमुख पाण्डेले मुख्यमंत्रीविरुद्ध आरोप लयाउने रियाको औकात नभएको बताएपछि…

  • अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

    अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारका क्रममा रोबर्टको निधन भएको हो । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ । टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी पनि थियो।’ ट्रम्प…

  • बेलारुसमा बाह्य सैन्य खतराको अवस्थामा रुसले सहयोग गर्ने

    बेलारुसमा बाह्य सैन्य खतराको अवस्थामा रुसले सहयोग गर्ने

    बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफ्नो मुलुकमाथि बाह्य सैन्य शक्तिबाट खतरा भएको खण्डमा सुरक्षा सहयोग गर्न रुस सहमत भएको बताएका छन् । उनले छिमेकी राष्ट्रहरूमा भइरहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको सैन्य अभ्यासबारे पनि चिन्ता व्यक्त गरेका छन् । अगस्ट महिनाको ९ तारिखमा भएको निर्वाचनलाई लिए राष्ट्रपति लुकाशेन्का विरुद्ध प्रदर्शन भइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको…

  • विश्वका कोरोना संक्रमितको संक्रमितको संख्या २ करोड १६ लाख नाघ्यो

    विश्वका कोरोना संक्रमितको संक्रमितको संख्या २ करोड १६ लाख नाघ्यो

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड १६ लाख ४ हजार १ सय ९२ पुगेको छ । संक्रमितमध्ये १ करोड ४३ लाख २३ हजार १ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका…

  • अमेरिकाद्वारा लाखौँ डलर बराबरको इरानी तेलमाथि कब्जा

    अमेरिकाद्वारा लाखौँ डलर बराबरको इरानी तेलमाथि कब्जा

    अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको छ । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल ’विदेशी साझेदारहरूको सहयोगमा’ जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । अमेरिकाले ती जहाजले अमेरिकी प्रतिबन्धलाई पालना नगरेको बताएको छ । भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन् ।…

  • भारतले कोरोनाबाट छिट्टै विजय प्राप्त गर्छः मोदी

    भारतले कोरोनाबाट छिट्टै विजय प्राप्त गर्छः मोदी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोनाविरुद्ध तीन तीन वटा खोप निर्माण गरिरहेको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतले छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका हुन् । उनले भने,‘भारतले एउटा हैन तीन तीन वटा खोपको परीक्षण गरिरहेको छ । अनुमति पाउनासाथ व्यापकरुपमा खोप उत्पादन गरिनेछ…

  • द्वितीय विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा

    द्वितीय विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा

    जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ । जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ । जापान विरुद्धको युद्धमा १२ हजार युद्धबन्दीसहित ७१ हजार ब्रिटिश र कमनवेल्थ सैनिक मारिएको बताइन्छ । जापानका सैनिक र नागरिक गरी…