Category: अन्तर्राष्ट्रिय

  • कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका विरुद्ध बर्लिनमा  प्रदर्शन

    कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका विरुद्ध बर्लिनमा प्रदर्शन

    जर्मनीको बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाइएको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ । सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएका बीबीसीले जनाएको छ । प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी…

  • चीनमा भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

    चीनमा भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

    उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो । भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साँझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात जना गम्भीर…

  • भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

    भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

    भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । भारतीय रक्षामन्त्रीको भ्रमणबारे रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका हुन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन् । उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको…

  • राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन

    राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन

    रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्रेटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् । ह्वाइट हाउसमा भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीबाट उम्मेदवार जो बाइडेनका…

  • विश्वमा २ करोड ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २ करोड ४९ लाख ६ हजार ५ सय ३ पुगेको छ । संक्रमितमध्ये ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ भने १ करोड ७२ लाख ९६ हजार ९ सयभन्दा बढी निको भइसकेका छन् । हालसम्म ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् । पछिल्लो…

  • ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’ बहिष्कार गर्ने चीनको चेतावनी

    अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका…

  • जापानी प्रधानमन्त्री आबेद्वारा पदत्यागको घोषणा

    जापानी प्रधानमन्त्री आबेद्वारा पदत्यागको घोषणा

    जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् । यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो । उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको…

  • विश्वमा २ करोड ४६ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ४६ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ लाख २४ हजार ९ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७० लाख ९२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै,…

  • शक्तिशाली समुद्री आँधीका कारण अमेरिकाको लुइजियानामा कम्तीमा चारजनाको मृत्यु

    शक्तिशाली समुद्री आँधीका कारण अमेरिकाको लुइजियानामा कम्तीमा चारजनाको मृत्यु

    अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ । लरा नामक आँधीले पुर्याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ । पाँच लाख घरपरिवारमा…

  • न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैदको सजाय

    न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैदको सजाय

    न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएका हुन् । फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले उनका कार्यहरु अमानवीय भएका र उनले तीन वर्षका…

  • टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै…

  • अमेरिकामा कोरोना संक्रमणबाट एक लाख ८३ हजार हजारको मृत्यु

    अमेरिकामा कोरोना संक्रमणबाट एक लाख ८३ हजार हजारको मृत्यु

    संक्रमितको संख्या ६० लाख नाघेको छ । कोरोनाका कारण विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ४३ लाख ३१ हजार ५ सय २४ पुगेको छ । जसमध्ये १ करोड…