Category: अन्तर्राष्ट्रिय
-
अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु
अस्ट्रेलियाको मेलबर्नमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहँदा देशमा हालसम्मकै सबैभन्दा धेरै मानिसले भाइरसका कारण ज्यान गुमाएका छन् । मेलबर्न राजधानी भएको भिक्टोरिया राज्यमा सोमबार १९ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ । अस्ट्रेलियामा हालसम्म भएको ३१४ वटा मृत्यु र २१,४०० सङ्क्रमणको घटनामध्ये दुई तिहाइ भिक्टोरियामा भएको छ । तर दैनिक सङ्क्रमितहरूको सङ्ख्या सयौँमा भएपनि हालैका दिनमा…
-
हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ
विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ गरिएको छ । मार्क साईमनका अनुसार लाईलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो । लाई गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक हुन् । उनीसँग वेलायतको नागरिकता पनि छ…
-
कोरोना संक्रमणबाट विश्वमा ७ लाख ३३ हजार भन्दा बढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख १९ हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड २४ हजार २ सय ६३ पुगेको छ । संक्रमितमध्ये १ करोड २८ लाख ९८ हजार २ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन्…
-
लुकाशेन्का राष्ट्रपतिमा पुनः निर्वाचित हुने देखाएपछि बेलारुसमा तनाव
सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएका छन् । मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ। त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ । सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८०…
-
बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैनः भारतीय विदेश मन्त्रालय
काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्री एस जयशंकरको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ । आइतबार विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गरी गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् । शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ’महान् भारतीय’ भनेका थिए…
-
चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार
चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले…
-
बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो । अमेरिकी भूगर्भ इन्स्टिच्यूटले बिस्फोटबाट ३.३ म्याग्नीच्यूडको भूकम्प बराबरको धक्का महशुस…
-
कोरोना संक्रमणबाट विश्वमा ७ लाख २९ हजारको मृत्यु, करिव दुई करोड संक्रमित
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका झण्डै दुई करोड मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार भन्दाबढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ९८ लाख २ हजार ३ सय ८६ पुगेको छ । संक्रमितमध्ये १ करोड २७ लाख २० हजार १ सय ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन्…
-
एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु
भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । विमानमा १० बालबालिकासहित १७४ यात्रु र…
-
विश्वमा एक करोड ९२ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण
विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ९२ लाख ५७ हजार ६ सय ४९ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड २३ लाख ५७ हजार ६ सय ५४ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, कोरोनाका कारण…
-
श्रीलंकामा राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने
श्रीलङ्कामा सत्ताधारी राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने देखिएको छ । हालै भएको निर्वाचनमा सत्तारुढ दलले अत्यधिक मत पाएको प्रारम्भिक विवरणहरूले देखाएकाले उनीहरू थप शक्तिशाली हुने देखिएको हो । संसदीय निर्वाचनको नतिजा बिहीबारदेखि सार्वजनिक हुन थालेको छ । प्रारम्भिक नजिता अनुसार प्रधानमन्त्री महेन्दा राजापाक्षको परिवारले झण्डै ७२ प्रतिशत मत प्राप्त गरेर अग्रता लिइरहेको छ…