Category: हाइलाइट

  • काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा आइतबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…

  • नेतृत्वलाई खबरदारी गर्न सत्तारुढ नेकपामा हस्ताक्षर अभियान सुरु

    नेतृत्वलाई खबरदारी गर्न सत्तारुढ नेकपामा हस्ताक्षर अभियान सुरु

    काठमाडौं । पार्टी विभाजन नगर्न नदिन दबाब दिने उद्देश्यले सत्तारुढ नेकपामा हस्ताक्षर अभियान सुरु गरिएको छ । आइतवार संसद् सचिवालयमा पत्रकार सम्मेलन गरी उनीहरूले ६१ जनाको हस्ताक्षर सार्वजनिक गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका दुवै पक्षका सांसदले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलन अभियानमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, नारदमुनि रानालगायत…

  • पर्सामा ९ सुरक्षाकर्मीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सामा ९ सुरक्षाकर्मीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका छन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट…

  • सरकार र ‘इनफ इज इनफ’ का अभियन्ता ईः बीच आठ बुँदे सम्झौता, २३ औं दिनमा तोडियो अनसन

    सरकार र ‘इनफ इज इनफ’ का अभियन्ता ईः बीच आठ बुँदे सम्झौता, २३ औं दिनमा तोडियो अनसन

    काठमाडौँ । सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ औं दिनमा अनशन तोडेका छन् । आइतबार बिहान हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै उनले अनसन तोडेका हुन् । स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः लाई अस्पताल भर्ना गरिएको थियो । कोरोनाको प्रभावकारी व्यवस्थापनको…

  • कोरोना संक्रमणबाट कास्कीका ६२ वर्षीय पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट कास्कीका ६२ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं । कास्कीमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगपालिका वडा नम्बर १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा साउन १७ गते भर्ना भएका उनमा डायविटिजको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । पछि कोरोना पोजेटिभ देखिएको…

  • माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति निर्माण गर्नुस्

    माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति निर्माण गर्नुस्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गर्नुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी…

  • करिव एक करोड २५ लाख रुपैयाँ बराबरको चेकसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

    करिव एक करोड २५ लाख रुपैयाँ बराबरको चेकसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख रितेश गुप्तालाई सिन्धुलीबाट नियन्त्रणका लिएको हो ।

  • सत्याग्रहीका माग पूरा गर्न सरकारलाई साझा पार्टीको खबरदारी

    सत्याग्रहीका माग पूरा गर्न सरकारलाई साझा पार्टीको खबरदारी

    काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाममा सरकारले लापरबाही गरेको र परीक्षणको दायरा बढाउन माग गर्दै ‘इनफ इज इनफ’ अभियानका ईशान अधिकारी ‘ई’ले अनशन थालेको २२ दिन पुगेको छ । अनसन सुरु गरेको १७ औं दिनमा स्वास्थ्य विग्रिएपछि ई लाई अस्पताल भर्ना गरिएको छ तर उनले अनसन तोडेका छैनन् । तर सरकारले माग पूरा गर्नेबारेमा बेवास्ता गरेको…

  • उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना संक्रमण

    उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,८८८ जनाको नमुना…

  • उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्र

    उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्र

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो । अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने समितिको भनाई छ । जिल्ला समन्वयन समिति…

  • यस्तो छ चाडपर्व मनाउँदा पालना गर्नुपर्ने मापदण्ड

    यस्तो छ चाडपर्व मनाउँदा पालना गर्नुपर्ने मापदण्ड

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड(२०७७ जारी गरेको छ । मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड–१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ । मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा…

  • नारायणकाजीलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको सुझाव

    नारायणकाजीलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको सुझाव

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् । रिमालले लेखेका छन्, इनफ इज इनफ नारायणकाजी श्रेष्ठ प्रकाश जी ! कमसेकम पार्टी…