Category: हाइलाइट
-
थप ६३८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४६२ जनाको नमुना परीक्षण गरिएको छ ।…
-
बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन्ः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सरकारले कोरोनाविरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । उनले कोरोनालाई…
-
कोरोना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु
जनकपुरधाम । धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गएराति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा…
-
डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु
डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया…
-
लामो दुरीमा यातायात तथा हवाई उडान भदौ १५ गतेपछि मात्र खुल्ने
काठमाडौं । सरकारले कोरोना संक्रमण बढेको भन्दै भदौ एक गतेदेखि खुल्ने भनिएको लामो दुरीका सवारीसाधन तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान र लामो दूरीको यातायात…
-
उपत्यकाका स्थानीय तहहरुमा अत्यावश्यक बाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय
काठमाडौं । उपत्यकाका नगरपालिकाहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका छन् । उपत्यका नगरपालिका फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अन्य सवारी साधानमा जोर विजोर प्रणाली लागू गर्न माग गरेको हो । फोरमले तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द…
-
थप ३३८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लोल २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनो संक्रमण पुष्टि भएको हो । काठमाडौंमा थप ३६ जनामा, ललितपुरमा ४ र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,४३२ जनाको…
-
कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा १७, सुर्खेतमा एक र सल्यानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
कोरोनाको जोखिम बढेपछि उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ
भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए । साँगा र बनेपाबाट…
-
कोरोना संक्रमणबाट वीरगंजमा थप एक जनाको मृत्यु
वीरगंज । कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ । गएराति नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत् वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ती महिलालाई पहिलादेखि नै उच्च रक्तचाप, थाइराइट र स्वासप्रस्वासको समस्या रहेको उनले बताए ।…
-
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको सरकारको निष्कर्ष
काठमाडौं । सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तह र जिल्ला सङ्कट…
-
गौतम बुद्ध नेपालमै जन्मेका ऐतिहासिक र पुरातात्विक प्रमाण छन् : परराष्ट्र मन्त्रालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने विवाद नरहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको जनाएको छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेको भोलिपल्ट आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी यो एउटा स्थापित र निर्विवाद तथ्य भएको बताएको हो । उसले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका…