Category: हाइलाइट

  • कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

    कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

    काठमाडौं । सुर्खेतमा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण

    मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण

    हेटौंडा । बिहीबार मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मकवानपुरका २५ जना, काठमाडौं र चितवनका…

  • रसियाको कोविद १९ को भ्याक्सिन भारतमा ट्रायल नगरिने

    रसियाको कोविद १९ को भ्याक्सिन भारतमा ट्रायल नगरिने

    साउन २९, नया दिल्ली । रसियामा हालै राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो देश कोविद १९ विरुद्धको भ्याक्सिन बनाउन सफल भएको घोषणा गर्दै अव छिट्टै त्यसको प्रयोग गर्ने पत्रकार सम्मेलन मार्फत गराउनु भएपछि नेपाल लगायत संसारभरी चासो र चिन्ता उत्पन्न भएको छ । अमेरिकाको स्वास्थ्य विभाग तथा अन्य वैज्ञानिकहरुले क्लिनिकल ट्रायल नगरीकन उक्त रसियन भ्याक्सिनको प्रयोग घातक…

  • समुदायमा कोरोना देखिएपछि देवघाट गाउँपालिका सिल

    समुदायमा कोरोना देखिएपछि देवघाट गाउँपालिका सिल

    तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको…

  • उद्योग व्यवसायमा कार्यरत व्यक्तिले अब आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनुपर्ने

    उद्योग व्यवसायमा कार्यरत व्यक्तिले अब आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनुपर्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार विज्ञप्ती जारी गरी संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेकाले आफ्नै खर्चमा अनिवार्य पीसीआर…

  • सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

    सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

    काठमाडौं । संसदको राज्य व्यवस्था समितिले सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नेपाल–भारतका बीचको सिमानामा लामो समयदेखि विवाद रहेको भन्दै सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको हो । बैठकले नेपाल भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो…

  • थप आठसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

    थप आठसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

    काठमाडौं । नेपालका कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै धादिडका ३२ वर्षका पुरुषको, धनुषाका एक पुरुष, धनुषाकै एक महिला, सप्तरीका ७२ वर्षीय पुरुषको, मोरङका ५५ वर्षीय पुरुषको, कपिलवस्तुका ४२ वर्षीय पुरुषको र बाराको कलैयाका ७५…

  • थप ४८४ जनामा कोरोना संक्रमण

    थप ४८४ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौंका ९९ जनामा, भक्तपुरका ८ र ललितपुरका २१ जनामा संक्रमणप पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४८१ जनाको नमुना परीक्षण…

  • कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक महिलाको मृत्यु

    काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । आइसीयूमा उपचाररत उनको गएराति मृत्यु भएको हो । उनी मेनेन्जाइटिसको समस्या देखिएपछि साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

  • बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु

    बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु

    बुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् । साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन…

  • नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश

    नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक…

  • रुसद्वारा कोरोना भाइरस विरुद्धको खोप तयार

    रुसद्वारा कोरोना भाइरस विरुद्धको खोप तयार

    रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो…