Category: हाइलाइट

  • कपिलवस्तुका एक कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु

    कपिलवस्तुका एक कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु

    बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनदेखि अस्पतालमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसीयुमा राखेर उपचार हुँदै गर्दा उनको मृत्यु…

  • स्वयम्भूबाट उपत्यका नियाल्दा..
  • कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,

    कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,

    वीरगंज । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र…

  • काठमाडौं उपत्यकामा सभा, जुलुस, भेलामा रोक

    काठमाडौं उपत्यकामा सभा, जुलुस, भेलामा रोक

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएका हुन् । खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख…

  • थप ५९४ जनामा कोरोना संक्रमण

    थप ५९४ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४जनामा संक्रमण पुुष्टि भएको हो । शुक्रबार काठमाडौंका थप ८३ जनामा, भक्तपुरका ६ जनामा र ललितपुरका थप ३० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,५७५ जनाको…

  • सिन्धुपाल्चोकको लिदीमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता

    सिन्धुपाल्चोकको लिदीमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार…

  • विवाद समाधानका लागि नेकपाले बनायो कार्यदल, संयोजकमा महासचिव विष्णु पौडेल

    विवाद समाधानका लागि नेकपाले बनायो कार्यदल, संयोजकमा महासचिव विष्णु पौडेल

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि कार्यदल बनाइएको हो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा लिखित रुपमा…

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो,  पाँच परिवार सम्पर्कबिहीन

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो, पाँच परिवार सम्पर्कबिहीन

    काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कबिहीन रहेका र कति जना पुरिए भन्ने अझै खुल्न…

  • विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार भन्दा बढी सवारीसाधन नाकाबाटै फिर्ता

    विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार भन्दा बढी सवारीसाधन नाकाबाटै फिर्ता

    काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई फर्काएको जनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको जानकारी दिएको हो । त्यस्तै मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई…

  • परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ

    परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ

    केशवप्रसाद भट्टराई । यो बखत परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ I तर ओली सरकार ??? १. सन्तुलित विदेश नीति र सुक्ष्म रणनीतिक अन्तर्दृष्टि मात्रै नेपालको सुरक्षा र स्थिरताको आधार हो I नेपालले आफ्नो विदेश नीतिमा शासकहरूलाई आफ्ना आग्रह, कुण्ठा र राजनीतिक सत्ता स्वार्थ मिसाउने अधिकार दिँदैन र…

  • थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १११, भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,८५९ जनाको नमुना परीक्षण गरिएको छ…

  • प्रचण्ड-ओलीको भेटपछि आन्तरिक विवाद समाधानतर्फ उन्मुख

    प्रचण्ड-ओलीको भेटपछि आन्तरिक विवाद समाधानतर्फ उन्मुख

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल भएको छ । बालुवाटारमा तीन घण्टा भन्दा बढी भएको छलफल आन्तरिक विवाद समाधान उन्मुख देखिएको बताइएको छ । दुई अध्यक्षबीचको छलफल विवादको समाधान उन्मुख भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए…