Category: हाइलाइट
-
कडा कर्फयूका कारण काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौं, ४ भदौ । काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य सडकहरु सुनसान बनेका छन् । एकैदिनमा काठमाडौं उपत्यकामा मात्रै २०० भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको तथ्य बाहिर आएपछि प्रशासनले कडाई गर्ने नीति अपनाएको हो । कोरोना सङक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र…
-
काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी, हिंडडुलमा समेत रोक
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति मध्यरातदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको हो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ…
-
काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो । कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार मध्यरातिदेखि यही भदौ १० गतेसम्म लागू हुने…
-
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको हो । कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी,…
-
सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा तीन सैनिक अधिकारी बर्खास्त
काठमाडौं । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम…
-
पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा थप १२६ जनामा, भक्तपुरमा आठ जनामा र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,२४७ जनाको नमुना…
-
विराटनगरमा थप ४३ जना कोरोना संक्रमण पुष्टि
विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २…
-
वीपी प्रतिष्ठानमा उपचाररत विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु
धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी ५० बर्षीया महिलाको उपचारका क्रममा शनिबार राती निधन भएको हो । पाँचदिन दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो अस्पतालले शनिबार प्रतिष्ठान रेफर…
-
पर्साका थप ४५ जनामा कोरोना संक्रमण
वीरगंज । पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष…
-
काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जनामा कोरोना संक्रमण
काठमाडौं । साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्र्याक्ट टे«सिङ् गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५…
-
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, थप ४६८ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४६८जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,४४८ जना रहेका छन् । आइसोलेसनमा ८,१९३ जना सक्रिय संक्रमित रहेका छन्…
-
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोनमा कुराकानी
काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार अपराह्न टेलिफोनमा कुराकानी गर्नुभएको र उहाँहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ…