Category: स्वास्थ्य/शिक्षा
-
भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको परिपत्र
काठमाडौं । शिक्षा मन्त्रालयले भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो । शिक्षा तथा मानव स्रोत…
-
काठमाडौं उपत्यकामा ८७ सहित थप ३६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार काठमाडौंका थप ७६, भक्तपुरका एक र ललितपुरका दश जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ जनाको…
-
प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौँ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक संजाल फेसबुकमार्फत बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिइन् । उनले लेखेकी छन्,…
-
अख्तियारका २० जना कर्मचारीमा कोरोना सङ्क्रमण
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र…
-
कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको छ । अस्पतालका अनुसार सर्लाहीको मलंगवाकी वृद्धाको मृत्यु भएको हो । ती महिला सर्लाहीबाट ज्वरो र निमोनियाको समस्याबाट ग्रस्त भइ रिफर भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन् । त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा स्वाब…
-
अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा बुधबार विभिन्न सञ्चारगृहका सम्पादकहरुसँगको अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पीसीआर जाँच गरिने जानकारी दिएका हुन् । मन्त्री ढकालले आवश्यकताअनुसार परीक्षण गर्दै लगिने र सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखि र पीसीआर परीक्षण गरिने बताए…
-
काठमाडौंका ५७ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै पीसीआर विधिबाट अहिलेसम्म ४,१२,९५३ जनाको नमुना परीक्षण गरिएको छ ।…
-
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE
https://www.facebook.com/neptv2041/videos/615228332725124/