Category: स्वास्थ्य/शिक्षा
-
कोरोना संक्रमणको एक उत्तर
– डा. रवीन्द्र पाण्डे । कोरोना संक्रमणको एक उत्तर .. १. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस २. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु ३. एउटा परीक्षण – आर टि पिसिआर ४. एउटा बच्ने तरिका – मास्क ५. एउटा उपचार – आत्मबल ६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन ७. मास्कले…
-
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE
https://www.facebook.com/neptv2041/videos/615228332725124/
-
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE
https://www.facebook.com/neptv2041/videos/615228332725124/
-
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE
https://www.facebook.com/neptv2041/videos/615228332725124/
-
पर्सामा ९ सुरक्षाकर्मीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका छन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट…
-
कोरोना संक्रमणबाट कास्कीका ६२ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कास्कीमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगपालिका वडा नम्बर १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा साउन १७ गते भर्ना भएका उनमा डायविटिजको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । पछि कोरोना पोजेटिभ देखिएको…
-
उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,८८८ जनाको नमुना…
-
विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव छैनः शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् । शुक्रबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउनुको बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको बताए । उनले यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न…
-
थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,९२६ जनाको नमुना परीक्षण गरिएको छ…
-
यस्तो छ चाडपर्व मनाउँदा पालना गर्नुपर्ने मापदण्ड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड(२०७७ जारी गरेको छ । मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड–१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ । मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा…
-
कोरोना संक्रमणबाट सिरहामा एक युवकको मृत्यु
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।…
-
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा, पर्सा र रौतहटका गरी १४१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४३ जना थुनुवा हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन्…