Category: स्वास्थ्य/शिक्षा
-
उद्योग व्यवसायमा कार्यरत व्यक्तिले अब आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनुपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार विज्ञप्ती जारी गरी संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेकाले आफ्नै खर्चमा अनिवार्य पीसीआर…
-
थप आठसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो
काठमाडौं । नेपालका कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै धादिडका ३२ वर्षका पुरुषको, धनुषाका एक पुरुष, धनुषाकै एक महिला, सप्तरीका ७२ वर्षीय पुरुषको, मोरङका ५५ वर्षीय पुरुषको, कपिलवस्तुका ४२ वर्षीय पुरुषको र बाराको कलैयाका ७५…
-
थप ४८४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौंका ९९ जनामा, भक्तपुरका ८ र ललितपुरका २१ जनामा संक्रमणप पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४८१ जनाको नमुना परीक्षण…
-
कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक महिलाको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । आइसीयूमा उपचाररत उनको गएराति मृत्यु भएको हो । उनी मेनेन्जाइटिसको समस्या देखिएपछि साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
-
भरतपुरमा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि
काठमाडौं । चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार संक्रमित हुनेमा चितवन, बारा, बैतडी, तनहुँ र रौतहटका छन् ।
-
कोरोना संक्रमणबाट धनुषाका एक होटल व्यवसायीको मृत्यु
जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिएका छन् । उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । गिरीको स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । होटल रामाका संचालक समेत…
-
बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु
बुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् । साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन…
-
परोपकार प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु
काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरुभएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालाको उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर…
-
रुसद्वारा कोरोना भाइरस विरुद्धको खोप तयार
रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो…
-
थप ६३८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४६२ जनाको नमुना परीक्षण गरिएको छ ।…
-
सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दार्चुला, कैलाली र कञ्चनपुरमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, सल्यान, दैलेख लगायतका जिल्लामा गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।