Category: स्वास्थ्य/शिक्षा
-
निजी अस्पताललाई २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत शैया कोरोना भाइरस व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ । घनाबस्ती भएका जिल्ला र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा शैया अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो । कुनै पनि अस्पतालमा भर्ना…
-
थप ५९४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४जनामा संक्रमण पुुष्टि भएको हो । शुक्रबार काठमाडौंका थप ८३ जनामा, भक्तपुरका ६ जनामा र ललितपुरका थप ३० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,५७५ जनाको…
-
कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । कपिलवस्तुमा शुक्रबार थप २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बुद्धपदम मावि केन्द्रबाट संकलन गरिएका २२६ नमुना मध्ये २६ पोजेटिभ १५१ नेगेटिभ र ५० नतिजा प्रतीक्षामा रहेको जिल्ल स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ९३५ पुगेको छ । त्यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण…
-
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख सल्यान र जुम्लामा गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
-
पर्साका थप २६ जनामा कोरोना संक्रमण
वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति आएको रिपोर्टमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिकाका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको…
-
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र स्याङ्जामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।
-
स्वाबको रिपोर्ट नआएसम्म अलग्गै बस्नुः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।
-
थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १११, भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,८५९ जनाको नमुना परीक्षण गरिएको छ…
-
सुदूरपश्चिम प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम, कैलाली र कञ्चनपुरका गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । सुर्खेतमा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण
हेटौंडा । बिहीबार मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मकवानपुरका २५ जना, काठमाडौं र चितवनका…
-
रसियाको कोविद १९ को भ्याक्सिन भारतमा ट्रायल नगरिने
साउन २९, नया दिल्ली । रसियामा हालै राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो देश कोविद १९ विरुद्धको भ्याक्सिन बनाउन सफल भएको घोषणा गर्दै अव छिट्टै त्यसको प्रयोग गर्ने पत्रकार सम्मेलन मार्फत गराउनु भएपछि नेपाल लगायत संसारभरी चासो र चिन्ता उत्पन्न भएको छ । अमेरिकाको स्वास्थ्य विभाग तथा अन्य वैज्ञानिकहरुले क्लिनिकल ट्रायल नगरीकन उक्त रसियन भ्याक्सिनको प्रयोग घातक…