Category: स्वास्थ्य/शिक्षा
-
कोरोना संक्रमितको उपचार गरेको विवरण दुई दिनभित्र उपलव्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारबापत अनुदान उपलब्ध गराउने प्रयोजनका लागि अस्पतालहरूसँग विवरण मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार अस्तपालहरूलाई पत्र लेखी उपचार गरिएका कोरोना संक्रमितहरूको विवरण मागेको हो । पत्रमा उल्लेख भएअनुसार संक्रमितलाई घरमै क्लिनिकल निगरानी गर्दा जनही २ सय रूपैयाँ अनुदान उपलब्ध गराइने छ । यस्तै लक्षण नभएका वा सामान्य लक्षण…
-
रुपन्देहीका थप १६ जनामा कोरोना संक्रमण
बुटवल । बुटवल उपमहानगरपालिकाका तीन जना अधिकृतसहित रुपन्देहीमा आइतबार १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार संक्रमित हुनेमा उपमहानगरपालिकाका दुईजना शाखा प्रमुख हुन् भने र एकजना अधिकृत स्तरका सहायक शाखा प्रमुख हुन् । त्यस्तै कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेका…
-
वीपी प्रतिष्ठानमा उपचाररत विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु
धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी ५० बर्षीया महिलाको उपचारका क्रममा शनिबार राती निधन भएको हो । पाँचदिन दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो अस्पतालले शनिबार प्रतिष्ठान रेफर…
-
पर्साका थप ४५ जनामा कोरोना संक्रमण
वीरगंज । पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष…
-
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवनका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २७ र सर्लाही एक महिलामा गरी थप २८ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर अस्पतालका अनुसार संक्रमित हुनेहरुमा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकोमा भरतपुर महानगरपालिका…
-
काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जनामा कोरोना संक्रमण
काठमाडौं । साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्र्याक्ट टे«सिङ् गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५…
-
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, थप ४६८ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४६८जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,४४८ जना रहेका छन् । आइसोलेसनमा ८,१९३ जना सक्रिय संक्रमित रहेका छन्…
-
मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना पुरुष र ३ जना महिला गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । चौलागाईका अनुसार, हेटौंडाका १२ जना, मनहरीका १ जना…
-
कपिलवस्तुका एक कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनदेखि अस्पतालमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसीयुमा राखेर उपचार हुँदै गर्दा उनको मृत्यु…
-
पोखरा महानगरका थप आठ जनामा कोरोना संक्रमण
काठमाडौं । कास्कीमा शनिबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका थप आठ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,
वीरगंज । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र…
-
गण्डकी प्रदेशका थप दश जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, बागलुङ, कास्की, गोरखा, स्याङ्जा, नवलपरासी जिल्लामा गरी थप १० जनामा संक्रमण पुष्टि भएको हो ।