Category: मनोरन्जन

  • राष्ट्रकविको अन्तिम गीतः ‘त्यसरी होओस् मरण…’

    राष्ट्रकविको अन्तिम गीतः ‘त्यसरी होओस् मरण…’

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’’ बोलको श्रव्य सामग्री प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो ।…

  • ’दिल कमाल भो’ (भिडियोसहित)

    ’दिल कमाल भो’ (भिडियोसहित)

    ’दिल कमाल भो’ बोलको नायाँ गीत सार्वजनिक छ । उक्त गीतमा अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको फिचरिङ भएको  नयाँ भिडीयो सार्वजनिक भएको हो । रमेश बानियाको शब्द रहेको छ ।  राजिव समिरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

  • ‘दर खाएको सुरमा’(भिडियोसहित)

    ‘दर खाएको सुरमा’(भिडियोसहित)

    नयाँ तीज गीत ‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत सरस्वती लामाको स्वरमा सार्वजनिक भएको हो । ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ। भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ,…

  • एलिना चौहान र  विवेक चौलागाईंको  ‘डल्ली’(भिडियोसहित)

    एलिना चौहान र विवेक चौलागाईंको ‘डल्ली’(भिडियोसहित)

    नयाँ गीत ‘डल्ली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ । कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा…

  • हिरो सुशान्त सिंहका परिवारलाई न्याय दिलाउन अभिनेत्री काम्या सक्रिय

    हिरो सुशान्त सिंहका परिवारलाई न्याय दिलाउन अभिनेत्री काम्या सक्रिय

    साउन २७, मुम्वई । भारतकि टेलिभिजन अभिनेत्री काम्या पंजाबी मृतक अभिनेता सुशांत सिंह राजपूतका परिवारलाई न्याय दिलाउन सक्रिय रहेको खबर छ । हालै शिवसेना भारतका सांसद संजय राउतले शिवसेनाको मुखपत्र सामनामा सुशांतका पिताद्वारा बहुविवाह गरेको कारण सुशान्तको आफ्ना बाबुसंगको सम्बन्ध बिग्रेको कुरा बताएपछि अभिनेत्री काम्याले त्यस कुराको कडा प्रतिवाद गरेकि छन् । नेपालको विराटनगर नजिकैको…

  • युट्युबमा‘सालको पातको टपरी’ सर्वाधिक लोकप्रिय

    युट्युबमा‘सालको पातको टपरी’ सर्वाधिक लोकप्रिय

    लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार…

  • पशुपति शर्माको ‘पीर नभाको को छ र ?’

    पशुपति शर्माको ‘पीर नभाको को छ र ?’

    पशुपति शर्माको ‘पीर नभाको को छ र ?’ बोलको गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै  गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ । यस गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । नवीन घर्ती मगरले सम्पादन…

  • ‘रातो सारी लरक्कै’ (भिडियोसहित)

    ‘रातो सारी लरक्कै’ (भिडियोसहित)

    सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै ’को भिडियो रिलिज गरेकी छन् । भिडियोको हिसाबले यो चौथो र रेकर्डिङको हिसाबले यो छैटौं गीत हो । शान्तिप्रियको यो वर्षको पहिलो तीज गीत हो । यो गीतमा सन्तोष श्रेष्ठको संगीत, सुदीप सागरको संगीत संयोजन, दीप घतानीको रेकर्डिङ तथा मिक्सिङ रहेको छ । यस गीतको…

  • सरोज ओली र अस्मिता अधिकारीको ‘माया गरौंला’(भिडियोसहित)

    सरोज ओली र अस्मिता अधिकारीको ‘माया गरौंला’(भिडियोसहित)

    नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यस गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ । यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् । सरोज ओलीको…

  • ‘बेसी मेलैमा’ नयाँ गीत सार्वजनिक

    ‘बेसी मेलैमा’ नयाँ गीत सार्वजनिक

    नयाँ गीत बेसी मेलैमा सार्वजनिक भएको छ । यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको छ । नेत्र अर्यालको शब्द, रचना रहेको उक्त गीतमा दुलालसँगै खुमन अधिकारीको स्वर रहेको छ । संगीत पनि खुमनले…

  • नेकपाका शीर्ष नेता धनगढीमा

    नेकपाका शीर्ष नेता धनगढीमा

    अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।  भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…

  • नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने

    नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने

    काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि बनाएको कार्यदल विघटन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । विहीबारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले…