Category: विचार

  • मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्ने कोशिस गरेवापत दण्डित नेपाली शासक, भारदार र नेताहरू

    मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्ने कोशिस गरेवापत दण्डित नेपाली शासक, भारदार र नेताहरू

    केशवप्रसाद भट्टराई । मित्रराष्ट्रहरूसँगको सम्बन्धमा विस्तार र सुधार गर्ने वा त्यस्तो कोशिस वापत दण्डित नेपाली शासक, भारदार र नेताहरू १. काजी भीम मल्ल सन्दर्भ काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको शासनकालमा काजी भीम मल्लले काठमाडौँको सीमाना सिन्धुपाल्चोक – दोलखा हुँदै तिब्बतको कुती सम्म विस्तार गरे I पूर्व लिम्बुवानसम्म काठमाडौँ राज्यको सीमाना पुर्याए र त्यहाँबाट पूर्वी तिब्बतसँग व्यापारगर्ने…

  • आफ्नो स्वास्थ्य, आफ्नो हातमा

    आफ्नो स्वास्थ्य, आफ्नो हातमा

    डा. अरुणा उप्रेती । कोरोनाको बेला अहिले रोगसँग लड्ने खान भनेर बजारमा बेचिने केही पनि नखानु होला कुनै पनि औषधिको नाममा भिटामिन, फोलिक एसिड, क्याल सियम चक्किले स्वास्थ्य सुधार गर्दैन । घरको स्वास्थ्य खानाले नै रोग सँग लड्ने शक्ति दिन्छ  । डाक्टरहरू पनि ‘तिम्रो भोजन नै औषधि हो’ भन्छन् । वास्तवमा राम्रो भोजन नभए जति…

  • राजनीतिक दलले न्यापपालिकाको मर्यादा जोगाउने काम थालेनन् भने समस्या गम्भीर हुन सक्छ

    राजनीतिक दलले न्यापपालिकाको मर्यादा जोगाउने काम थालेनन् भने समस्या गम्भीर हुन सक्छ

    डा. युवराज संग्रौला । न्याय सत्य खोज्ने प्रक्रिया हो । अहिले हामिले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणाली हो । भारतबाट भौतिक उपनिवेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिलेपनि गएन । जनताको आस्था न्याय प्रणालीप्रति शून्य छ । छट्पटी गर्नु बाहेक केहि छैन। यो प्रणाली घुसखाने, धन कमाउने र जागिर…

  • भारतमा गहिरो धार्मिक द्वन्द्वको बिजारोपण हुँदै

    भारतमा गहिरो धार्मिक द्वन्द्वको बिजारोपण हुँदै

    भरत दाहाल । आरएसएसलाई उकासेर पश्चिमाहरुले सन् १९९२ मा अयोध्याको वावरी मस्जिद ढाल्न लगाए। अयोध्यामा राम मन्दिर बनाउन दिने ईण्डियन अदालतको निर्णयपछि तिनै पश्चिमाहरुले यसका विरुद्धमा ईण्डयाभरीका अम्बेडकरवादी, मुस्लीम, शिख र जैनहरुलाई एक ठाउँमा ल्याए। भोली अगस्त ५ तारेखका दिनदेखि ईण्डियन समाज २ थरी धार्मिक/सांस्कृतिक आवरणको राजनीतिक कित्तामा विभाजित हुँदैछ। जसरी कोरोना महामारीपछि अमेरीका र…

  • विश्व अर्थ–राजनीतिमा भइरहेको ध्रुवीकरणसंगै चीन विश्वको आर्थिक महाशक्तिको रुपमा उदय हुंदो छ । आर्थिक महाशक्ति बन्दैगरेको चीनमा राजनीतिक स्थिरताले गर्दा दीर्घकालीन कूटनीतिक सोंच राख्ने जुनस्तरको क्षमताको विकास भएको छ, संभवतः विश्वका कुनै पनि मुलुकमा त्यो सहज अवस्था विद्यमान छैन । यसले गर्दा चीन अन्तर्राष्ट्रिय विश्व व्यवस्थाको नेतृत्वको महत्वाकांक्षी बन्नु अस्वभाविक छैन । दुई दशकभन्दा लामो…

  • नेकपाका शीर्ष नेता धनगढीमा

    नेकपाका शीर्ष नेता धनगढीमा

    अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।  भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…

  • नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने

    नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने

    काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि बनाएको कार्यदल विघटन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । विहीबारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले…

  • बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !

    बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !

    ९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । १० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी…

  • लेखाले नाम र रकम तोक्दा वाइडबडी छानविन गर्न गाह्रो भोः अख्तियार

    लेखाले नाम र रकम तोक्दा वाइडबडी छानविन गर्न गाह्रो भोः अख्तियार

    ९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा लेखा समितिले गरेको सिफारिसले अप्ठेरो परेको बताएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समिति सभापति भरत साहलाई नाम र रकम नै किटेर गरिएको कारवाही र निगमको सिफारिसले अख्तियार अप्ठेरोमा परेको बताएका हुन् ।