Category: विचार

  • हामीले जानेको भत्काउन मात्रै हो !

    हामीले जानेको भत्काउन मात्रै हो !

    केशवप्रसाद भट्टराई । १. पृथ्वीनारायण शाह, बहादुर शाहहरूले भूभाग होइन, राष्ट्र जोडेका थिए , त्यसैले आन्तरिक सत्ता सङ्घर्षबाट उत्पन्न चुनौतीहरूलाई सामनागर्दै विशाल अङ्ग्रेज साम्राज्य र चीनियाँ साम्राज्यसँग समेत लड्दै राष्ट्रको एकीकरण गरिरहन सफल भएका थिए I उनीहरूले राष्ट्रको एकीकरण गरेकैले त्यसपछिका कठिन क्षणहरूदेखि आज यस्तो दुर्दशापूर्ण स्थिति हुँदा पनि राष्ट्र जिनतिन बाँचिरहन सकेको छ I…

  • कार्यदल गठन पार्टी एकता र सहमतिका लागि सकारात्मक संकेत

    कार्यदल गठन पार्टी एकता र सहमतिका लागि सकारात्मक संकेत

    सूर्य थापा । पार्टी एकता र सहमतिकाे प्रक्रिया जे जसरी भए पनि अघि बढ्नु स्वयंमा निकै खुशीकाे कुरा हाे । यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासाे र भ्रर्त्सना गरेकाे स्वीकार्य हुन सक्दैन । केही अघिसम्मकाे चार जनाकाे माेर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिंदै जानु सकारात्मक संकेत हाे । दुई जना अध्यक्षबीचकाे…

  • परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ

    परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ

    केशवप्रसाद भट्टराई । यो बखत परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ I तर ओली सरकार ??? १. सन्तुलित विदेश नीति र सुक्ष्म रणनीतिक अन्तर्दृष्टि मात्रै नेपालको सुरक्षा र स्थिरताको आधार हो I नेपालले आफ्नो विदेश नीतिमा शासकहरूलाई आफ्ना आग्रह, कुण्ठा र राजनीतिक सत्ता स्वार्थ मिसाउने अधिकार दिँदैन र…

  • धर्मशास्त्रीहरुले केही निर्देशन दिनु हुन्छ कि ?

    धर्मशास्त्रीहरुले केही निर्देशन दिनु हुन्छ कि ?

    केशवप्रसाद भट्टराई । नित्य तर्पण गर्दा तिलको प्रयोग गरौँ वा नगरौँ ? धर्मशास्त्रीहरुले केही निर्देशन दिनु हुन्छ कि ? धेरै अघि कतै पढेको थिएँ — विहान पहिलो प्रहर भित्र पितृहरूलाई तर्पण दिए तर्पणमा दिइएको पानी पितृहरूलाई अमृतको रूपमा प्राप्त हुन्छ, दोस्रो प्रहरमा दिइएको पानी दुधको रूपमा , तेस्रो प्रहर—– पानीको रूपमा ——- दिनको दुई चार…

  • नेपाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण

    नेपाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण

    रामचन्द्र पौडेल। १. पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार । २. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी…

  • हाम्रो जमिन वा भूगोल हाम्रो समस्या होइन

    हाम्रो जमिन वा भूगोल हाम्रो समस्या होइन

    डा. युवराज संग्रौला । अन्तर्रास्ट्रिय परिस्थितिमा परिवर्तनका छाँटकाँट देखिन थालेका छन् । किताब नपढी, दुनियाँले भोगिरहेका तथ्य र तथ्यांकको विश्लेषण नगरी, आफ्नो र अरुका परिस्थितिको तुलना नगरी, तथा क्षेत्रीय तथा अन्तरास्ट्रिय आवश्यकताको बारेमा राम्रो विश्लेषण नगरि, विश्वको राजनीति कता जाला र त्यसले नेपालको भूरणनीतिक अवस्थामा कस्तो असर पार्ला भन्ने कुरा यकिन गर्न सकिन्न । केही…

  • ‘सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट बिचलित हुने खतरा पैदा गर्दछ’

    ‘सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट बिचलित हुने खतरा पैदा गर्दछ’

    नारायणकाजी श्रेष्ठ । सत्यको प्रकाशमा र सत्यको वरिपरि समाज प्रगति र स्वतन्त्रताको यात्रमा अघि बढिरहेको हुन्छ। समाजको चुम्बकीय चालक शक्ति सत्य नै हो। तर सत्य स्थपाना त्यति सजिलो हुँदैन र त्यसैले तत्कालै सर्वस्विकार्य हुन्छ भन्ने होइन ।नत्र समाज सजिलै साम्यवादमा पुग्थ्यो वा रामराज्य बन्थ्यो । यसकालागि निरन्तरको धैर्यपुर्ण प्रयत्न आवश्यकता हुन्छ।अन्तत: सत्यकै जित हुन्छ,किनकि सत्य…

  • सात साल यताको मात्रै कुरा गरौँ

    सात साल यताको मात्रै कुरा गरौँ

    केशवप्रसाद भट्टराई । यस कारण नेपाल भुटान जति विकसित पनि छैन र मालदिभ्स जति स्वतन्त्र पनि छैन ! १. हामी कहिल्यै कसैको नियन्त्रणमा नरहेको स्वतन्त्र र प्रभुसत्ता सम्पन्न मुलुक रे ! तर हाम्रो नियति ??? सात साल अगाडिको कुरा छोडौं रे । त्यो त बताएर साध्ये नै छैन । सात साल यताको मात्रै कुरा गरौँ…

  • नेपाल सरकारले औपचारिकरुपमै भारतसँग कुरा गर्नुपर्छः माधवकुमार नेपाल

    नेपाल सरकारले औपचारिकरुपमै भारतसँग कुरा गर्नुपर्छः माधवकुमार नेपाल

    माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन्…

  • कोरोना संक्रमणको एक उत्तर

    कोरोना संक्रमणको एक उत्तर

    – डा. रवीन्द्र पाण्डे । कोरोना संक्रमणको एक उत्तर .. १. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस २. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु ३. एउटा परीक्षण – आर टि पिसिआर ४. एउटा बच्ने तरिका – मास्क ५. एउटा उपचार – आत्मबल ६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन ७. मास्कले…

  • जनआस्था विनाको न्यायालयको कल्पना गर्न सकिँदैन

    जनआस्था विनाको न्यायालयको कल्पना गर्न सकिँदैन

    अमृत खरेल । राज्यले हिंसालाई संस्थागत गरेको २०६३ पछि हो। यति हुँदा पनि न्यायालयले हिंसालाई प्रश्रय दिएको थिएन। रञ्जन कोइरालाको साधक जाहेरीसम्म आउँदा न्यायपालिकाले हिंसालाई सामान्यीकरण गर्यो। नागरिक अतालिएको त्यसैले हो। सर्वसाधारणको जीवनको मूल्य छैन राज्यको नजरमा भन्ने कुरा पृथ्वी मल्लको मुद्दाको आदेशले देखायो। र आज फेरि बहुचर्चित रामहरि हत्याकाण्डका अभियुक्तलाई सफाइ गरिएको समाचार आएको…

  • चाडपर्व कसरी मनाउने ? हामीलाई थाहा छ सरकार

    चाडपर्व कसरी मनाउने ? हामीलाई थाहा छ सरकार

    – डा. रवीन्द्र पाण्डे | . कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने | सरकारी संयन्त्रको आरोप छ – नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्,…