गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नवलपरासीमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०७७ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *