रौतहट र मोरङमा भएको दुई घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी रौतहटमा हिरासतमा रहेका युवाको मृत्यु तथा मोरङ कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।

 

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *