३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ आज काठमाडौमा अन्त्येष्टि गरियो । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।
घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो ।
राष्ट्रकविलाई सम्मान स्वरुप नेपाली सेनाको टुकडी र सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
Leave a Reply