पाटन अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *