पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *