प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई तथा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *