अमेरिकाको डेमोक्रेटिक पार्टीका सन् २०२० को राष्टपतिका उम्मेदबार सिनेटर जोन वाइडेनले भारतीय मूलकि महिला कमला हयारिसलाई उपराष्टपति पदको उम्मेदवार मनोनयन गरेका छन् ।
५५ वर्षिया कमला कानुन व्यवसायी हुनुका साथै क्यालिफोर्निया राज्यबाट हाल अमेरिकी सिनेट कि सदस्य रहेकि छन् । क्यारिवियनको टापू राज्य जमैकाबाट अमेरिकामा आप्रवासन गरेका भारतीय अमेरिकी मूलकि आमा र जमैकी नागरिक पिताबाट क्यालिफोर्नियामा जन्मेकि हुन ।
संयुक्त राज्य अमेरिकाको उपराष्टपति पदमा चुनावमा प्रतिस्पर्धी गर्ने उनी पहिलो भारतीयमूलकि महिला हुन् ।
Leave a Reply