कांग्रेसले नागरिकलाई भन्यो-कोरोनाविरुद्धको लडाईंमा सरकारको भर नपर्नुस्

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले अकर्मण्यता प्रस्तुत गरेको आरोप लगाएको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले सोमबार पत्रकार सम्मेलन गरी सरकारबाट कुनै आशा राख्ने ठाउँ नभएकाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सुरक्षा आफैँ गर्न नागरिकलाई आग्रह गरेको हो ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *