Tag: BarNepal
-
बारमा तानातान
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको मतदानको एक तिहाई मतगणना सकिएको छ । प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले ३० वटा मतदान केन्द्रका ३ हजार बढी मतगणना सकिएको जानकारी दिएका छन् । सवैभन्दा बढी मतदाता रहेको काठमाण्डौंसहित नेपालगञ्ज, महेन्द्रनगर, घोराही र दाङको मतगणना बाँकी रहेको खड्काले बताए । मुलुकभरका विभिन्न ३५…