नेकपा (नेकपा) भित्रको विवादले सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भइरहेको छ भनी कांग्रेसका नवप्रवेशी पूर्व राप्रपाका सुनील थापाले आफ्नो विश्लेषण सुनाएर नेका अध्यक्ष शेरबहादुर देउवालाई मख्खै पारेको तित्राले सुनिहाल्यो । नया जोगीले बढी खरानी धस्छ भन्थे, हो नै रहेछ । तित्राको मुखै बैरी नेकाको सहमहामन्त्री पड्काउन नसके पनि, कांग्रेसको विभागीय प्रमुख चाही अव पडकाउने पक्का भयो भनी सुनीलले आफ्नाहरुबीच भन्न थाले रे ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *