‘दर खाएको सुरमा’(भिडियोसहित)

नयाँ तीज गीत ‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत सरस्वती लामाको स्वरमा सार्वजनिक भएको हो ।

ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ। भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ। आकाश उखेडा सहायक निर्देशक रहेको छ । यस गीतको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन्।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *