फिनलैंडकि प्रधानमंत्री सना मरीनले १६ वर्षसम्म आफ्ना जीवनसंगी संगै बसेपछि आखिर फुटबल खेलाडी मार्कस रायकोनने संग विवाह बन्धनमा बाधिएकि छन् । संसार कि सवैभन्दा कान्छी ३४ वर्षकि प्रधानमंत्री मरीनले इंस्टाग्राममा आफ्नो विवाहको घोषणा गरेकि छन् ।
१६ वर्षदेखि मार्कससंग लिभिंग टुगेदरमा बसेकि सनाकि दुई वर्षकि एक छोरी छन् । गत डिसेम्बरमा फिनलैंड कि प्रधानमंत्री बनेकि मरीनले विवाहको घोषणा गदै आफ्नो पतिसंगको एक तस्वीर इंस्टाग्राममा पोष्ट गरेकि छन ।

Leave a Reply