नेकपा (नेकपा) भित्रको विवादले सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भइरहेको छ भनी कांग्रेसका नवप्रवेशी पूर्व राप्रपाका सुनील थापाले आफ्नो विश्लेषण सुनाएर नेका अध्यक्ष शेरबहादुर देउवालाई मख्खै पारेको तित्राले सुनिहाल्यो । नया जोगीले बढी खरानी धस्छ भन्थे, हो नै रहेछ । तित्राको मुखै बैरी नेकाको सहमहामन्त्री पड्काउन नसके पनि, कांग्रेसको विभागीय प्रमुख चाही अव पडकाउने पक्का भयो भनी सुनीलले आफ्नाहरुबीच भन्न थाले रे ।
समाचार
काेराेना संक्रमित बढेकाे बढै

स्वास्थ्य/शिक्षा
प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण
खेलकुद
पिएसजी १-० गोलले पराजित

विजनेश
अन्तर्राष्ट्रिय

विचार
प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ
सरकारले अब गर्नुपर्ने काम
जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन् ।
Snd जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन् ।

भिडियो
PRESS BRIEFING || MINISTRY OF HEALTH AND POPULATION || PANDEMIC OF COVID-19 || 2077/05/29 ||
PRESS BRIEFING || MINISTRY OF HEALTH AND POPULATION || PANDEMIC OF COVID-19 || 2077/05/29 ||
Posted by Nepal Television on Monday, September 14, 2020

